७ बैशाख २०८१, शुक्रबार

Tag: नवलपरासी पुगेर

नवलपरासी पुगेर देउवा र प्रचण्डको एउटै स्वर : विनोद चौधरीलाई जिताउनुहोस्

नवलपरासी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीलाई जिताउन आग्रह गरेका छन् । आज मंगलबार पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी