११ बैशाख २०८१, मंगलबार

Tag: नवरात्रको सातौँ

देशभरका शक्तिपीठमा नवरात्रको सातौँ दिन भक्तजनको भीड

काठमाडौँ । नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन