१३ बैशाख २०८१, बिहिबार

Tag: नवरात्रको दोस्रो दिन

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । हिजोबाट बडादशैं शुरु भएको छ । आज नवरात्रको दोस्रो दिन पूजा स्थलमा नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन हिजो दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना