८ बैशाख २०८१, शनिबार

Tag: नवरात्रकोे छैटौँ

नवरात्रकोे छैटौँ दिन शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ । नवरात्रकोे छैटौँ दिनका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड बढ्न थालेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको छैटौँ दिनको शनिबार परेकाले भक्तजनको लर्को लागेको