८ बैशाख २०८१, शनिबार

Tag: नवरात्र

नवरात्रका ९ दिनमा गरिने नवदुर्गा पूजाभित्र लुकेको वैज्ञानिक पक्ष

काठमाडौँ । बडादशैं नेपालीहरुको महान चाड हो । दशै नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिका सबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि