१३ बैशाख २०८१, बिहिबार

Tag: नवनिर्वाचित सांसद

नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शपथ लिने

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले आज मात्र शपथ गराउने भएको हो । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ