१३ बैशाख २०८१, बिहिबार

Tag: नवनिर्वाचित मेयर

ओलीपछि प्रधानमन्त्री देउवासँग बालेनको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । मेयर साहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवालाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले महानगरको प्रमुखमा विजयी भएकोमा साहलाई बधाई दिँदै महानगरले गर्ने राम्रा काममा