७ बैशाख २०८१, शुक्रबार

Tag: नवनियुक्त ३ मन्त्री

कर्णाली सरकारका नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त ३ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरुलाई आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका छन् । प्रदेश प्रमुख कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर