१२ बैशाख २०८१, बुधबार

Tag: नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री

नवनियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री शाहको शपथग्रहण आज हुँदै

धनगढी । नवनियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको शपथग्रहण आज हुँदै छ । नवनियुक्त मुख्यमन्त्री शाहको आज शुक्रबार पद तथा गोपनीयताको शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले हिजो साँझ सुदूरपश्चिम प्रदेशका नेपाली