७ बैशाख २०८१, शुक्रबार

Tag: नवनियुक्त मुख्यमन्त्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् । हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले आजै सानो आकारको ती सदस्यीय मन्त्रीमण्डल गठन गरेका