७ बैशाख २०८१, शुक्रबार

Tag: नवनियुक्त मन्त्री

बागमतीमा नवनियुक्त मन्त्रीले लिए शपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा (एमाले) बाट नियुक्त भएका ४ जना मन्त्रीले सपथ लिएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन् । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल,