७ बैशाख २०८१, शुक्रबार

Tag: नवनियुक्त प्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवालमा लिए सपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच सोमबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा