१३ बैशाख २०८१, बिहिबार

Tag: नवनियुक्त प्रदेश प्रमुख

तीन नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिवाट सपथ

काठमाडौं । तीन नवनियुक्त प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीवाट सपथ लिएका छन् । राष्ट्रपति भण्डारीले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई नेपालको संविधान धारा १६७ बमोजिम पद तथा गोपनीयताको सपथ खुवाएकी छन् । प्रदेश १ का