६ बैशाख २०८१, बिहिबार

Tag: नवनियुक्त आईजीपी

नवनियुक्त आईजीपी वसन्त कुँवरले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । सरकारले आज दिउँसो मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले