१२ बैशाख २०८१, बुधबार

Tag: नर्मदेश्वर मोक्षाश्रमधाम

कर्दम-कश्यप ऋषिको प्राचीन तपोभूमि नर्मदेश्वर मोक्षाश्रमधाम धार्मिक पर्यटकीयस्थल बन्दै

पोखरा । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । कर्दम-कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस मन्दिर परिसरमा