६ बैशाख २०८१, बिहिबार

Tag: नरेश ज्ञवाली

‘पत्थर जस्तो दिल’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले सङ्गीत संयोजन गरेका हुन् ।