६ बैशाख २०८१, बिहिबार

Tag: नरेश खड्का

नरेशको कृषि मोह : विदेश त्यागेर खेतीपातीमा

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके । विदेश जान रु १० लाख लाग्ने भएपछि उनको