७ बैशाख २०८१, शुक्रबार

Tag: नरभक्षी आन्दोलन

नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी सडकमा आयोजना गरेको बृहत जनसभामा बोल्दै उनले नेपालमा शान्तिको