८ बैशाख २०८१, शनिबार

Tag: नयाँ सङ्क्रमित

भारतमा थप एघार हजार नयाँ सङ्क्रमित

भारत । भारतका कोरोना भाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख