११ बैशाख २०८१, मंगलबार

Tag: नयाँ शहर आयोजना

काभ्रे स्मार्ट सिटी : धमाधम संरचना निर्माण

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लान अनुसार काभ्रेपलाञ्चोकको तीन नगर