१२ बैशाख २०८१, बुधबार

Tag: नयाँ वर्ष २०७७

देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस् : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, वैशाख १ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दिएको बताएका छन्