४ बैशाख २०८१, मंगलबार

Tag: नयाँ वर्ष मनाउँदै

नयाँ वर्ष मनाउँदै लोपोन्मुख चेपाङ समुदाय

चितवन । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ । यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा