८ बैशाख २०८१, शनिबार

Tag: नयाँ राष्ट्रपति चयन

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । आगामी नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण