११ बैशाख २०८१, मंगलबार

Tag: नयाँ ब्याजदर

कृषि विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, मुद्धती निक्षेपमा १३.१३ प्रतिशत ब्याज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज असोज १ गते शनिबारदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनि गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा