४ बैशाख २०८१, मंगलबार

Tag: नयाँ बेहुलीझैँ

छठ पूजाका लागि नयाँ बेहुलीझैँ सिङ्गारियो गौरीघाट (फोटो फिचर)

काठमाडौँ । काठमाडौँको गौरीघाट छठ पूजाका लागि नयाँ बेहुलीझैँ सिङ्गारिएको छ । आज साँझका अस्ताउँदो सूर्यलाई र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने चाड छठ पर्वका लागि गौरीघाट सिङ्गारिएको हो । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र