११ बैशाख २०८१, मंगलबार

Tag: नयाँ बिहानी

जितनको जीवनमा नयाँ बिहानी आएको अनुभूति

लहान, १३ कात्तिक । अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । वर्षाैदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति