१२ बैशाख २०८१, बुधबार

Tag: नयाँ बानेश्वर

संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । संघीय संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक सुरु भएको हो । सर्वदलीय बैठकले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्ने बताइएको छ