७ बैशाख २०८१, शुक्रबार

Tag: नयाँ बर्ष २०७८ साल

यस्तो छ नयाँ बर्ष २०७८ सालको गायिका अश्मिता अधिकारीको कोसेली

काठमाडौं । गायिका अश्मिता अधिकारीले नयाँ बर्ष २०७८ बैशाख महिनाको मध्य तिर ‘कुरो दामी हो’ गीत रिलिज गर्ने भएकी छन् । अधिकारीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छन्, “नयाँ बर्ष २०७८ बैशाख महिनाको मध्य तिर एउटा गीत ‘कुरो