८ बैशाख २०८१, शनिबार

Tag: नयाँ पार्टी चल्दैन भन्दैछन्

पत्रकार सम्मेलनमा नेपालले भने- राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु नयाँ पार्टी चल्दैन भन्दैछन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र ढाल्न सकिन्न भन्नेहरु अहिले नयाँ पार्टी चल्दैन भनिरहेको टिप्पणी गरेका छन् । नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी रहेको छ । नेपालले आफ्नो नेतृत्वमा