४ बैशाख २०८१, मंगलबार

Tag: नयाँ पार्टीको उदय

नयाँ पार्टीको उदय : जनविद्रोह कि परिवर्तनको चाहना

काठमाडौँ । मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम जुन रुपमा प्राप्त भएको छ त्यसले विभिन्न बहस र सम्भावनाका प्रश्नहरुको उठान गरिदिएको छ । मुलतः यस निर्वाचनको परिणामले दुई वटा प्रश्नहरु जनमानसमा सतहै रुपमा ल्याइदिएको छ : जुन संघीय लोकतान्त्रिक