११ बैशाख २०८१, मंगलबार

Tag: नयाँ दिल्ली

प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीमा भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी हुन् । भारतको चारदिने औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो नयाँ दिल्लीस्थित