८ बैशाख २०८१, शनिबार

Tag: नयाँ चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नं ३ : पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ । मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य