६ बैशाख २०८१, बिहिबार

Tag: नयाँ कार्यसमिति

नयाँ कार्यसमितिका लागि ललितपुर बारमा मतदान सुरू

काठमाडौँ । ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नया कार्यसमितिका लागि बिहान ८ बजेबाट मतदान सुरू भएको छ । उक्त मतदान ४ बजे सकिनेछ । नयाँ नेतृत्वका