८ बैशाख २०८१, शनिबार

Tag: नमोबुद्ध नगरपालिका

काभ्रेमा ५ जनामा देखियो कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । काभ्रेमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकामा गरिएको दुई पिसिआर र २४ एन्टिजेन परीक्षणमा चार महिलासहित पाँचमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा साढे चार महिनापछि