७ बैशाख २०८१, शुक्रबार

Tag: नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको घुइँचोे

काभ्रेपलाञ्चोक । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र