१३ बैशाख २०८१, बिहिबार

Tag: नभए महाअभियोग लगाउने

तरुण दलद्वारा राष्ट्रपतिको राजीनामा माग, नभए महाअभियोग लगाउने

काठमाडौं । तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीको राजीनामा माग गरेको हो । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति