४ बैशाख २०८१, मंगलबार

Tag: नपुंसकता

बलात्कारीलाई सजायँ : नपुंसकता कि मृत्युदण्ड

काठमाडौँ, १४ असोज । सांसद्ले नेपालमा बलत्कारको घटनामा पीडकलाई सजाय पर्याप्त नहुँदा उनीहरु घटना हुनु पहिले नडराएकालृ मृत्युदण्डको सजायको माग गरेका छन् । उनीहरुले कानून कार्यान्वयन गर्ने निकायले भइरहेको कानूनको समेत कार्यान्वयन गर्न नसक्दा यस्ता घटना बढिरहेको पनि औँल्याएका छन्