११ बैशाख २०८१, मंगलबार

Tag: नपाउँदा कांग्रेस

सत्तामा जान नपाउँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका हुन् । उनले