१३ बैशाख २०८१, बिहिबार

Tag: नन्द भाउजु

इटहरीमा नन्द भाउजुको सेलरोटी उद्यम

टङ्कीसिनवारी । इटहरी उपमहानगरपालिका-२ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी पकाउने जिम्मा आइलाग्थ्यो । उनीहरु पनि आइलागेको