७ बैशाख २०८१, शुक्रबार

Tag: नन्दा सिंह

रमेश प्रसाई विवाह बन्धनमा बाँधिए

काठमाडौँ । चर्चित पब्लिक स्पिकर तथा गायक रमेश प्रसाईं आज वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको हो