८ बैशाख २०८१, शनिबार

Tag: नन्दा गुरुङको जीवनी

प्रदेशसभाको पहिलो महिला सभामुख नन्दा गुरुङको जीवनी

कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । राज्यका जुनसुकै नीतिगत तहमा ३३