७ बैशाख २०८१, शुक्रबार

Tag: नन्दादेवी खनाल

नन्दादेवी खनाल ललितकला लाइफ टाइम एचिभमेन्ट मुल्मीलाई

अरुपण आर्ट ग्यालरीले नन्दादेवी खनाल ललितकला स्मृति अवार्ड र ललितकला पुरस्कार घोषणा गरेको छ । पुरस्कार छनोट समितिले बुधबार घोषणा गरेअनुसार यस वर्ष लाइफ टाइम एचिभमेन्ट अवार्ड अग्रज कलाकार प्रा राधेश्याम मुल्मीलाई प्रदान गरिने छ । त्यस्तै क्रियटिभ आर्टिष्ट अवार्डबाट