७ बैशाख २०८१, शुक्रबार

Tag: ननिम्त्याओस दुर्दशा

दोस्रो लहरले ननिम्त्याओस दुर्दशा

काठमाडौँ, । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा