६ बैशाख २०८१, बिहिबार

Tag: नदी बने प्रदूषित

वातावरण दिवस : राजधानीमा फोहर नउठ्दा नदी बने प्रदूषित

काठमाडौँ । राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ ।राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित छ । मानिस दैनिक फोहरको