७ बैशाख २०८१, शुक्रबार

Tag: नतिजा सार्वजानिक

एमाले महाधिवेशन : मतगणनाको तयारी, ३ घण्टाभित्र नतिजा सार्वजानिक हुने

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट शुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा ३ घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ । पदाधिकारितर्फ