१३ बैशाख २०८१, बिहिबार

Tag: नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्ड बैठक बोलाइएको छ । आज शुक्रबार अपराह्न साढे ४ बजेका लागि परीक्षा बोर्डको बैठक बोलाइएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय