१२ बैशाख २०८१, बुधबार

Tag: नजरबन्द

चोलेन्द्रलाई निवासमै सरकारले ‘नजरबन्द’ गराएको भन्दै ओलीको आपत्ति

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले निवासमै ‘नजरबन्द’ गराएको भन्दै विरोध गरेका छन् । आज आइतबार आफ्नो निवास बालकोटमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग