१३ बैशाख २०८१, बिहिबार

Tag: नगरकोट सडक

सात वर्षमा पनि बनेन नगरकोट सडक

काठमाडौँ । निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक