८ बैशाख २०८१, शनिबार

Tag: नगद वितरण

हिमालय वृद्धाश्रमलाई ‘एसवाई’द्वारा खाद्य सामग्री र नगद वितरण

काठमाडौं । एसवाई प्यानल नेपाल र एसवाई बजारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ । एसवाई प्यानल र एसवाई बजारले गोंगबुमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गर्दै खाद्य