८ बैशाख २०८१, शनिबार

Tag: नक्कली ‘सुनको लौरो’

दुर्गा प्रसाईंलाई नक्कली ‘सुनको लौरो’ दिएका दुबईका राजकुमारले भेटे ओलीलाई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुबईका राजकुमार जुमा अल मोक्तुमबीच भेटवार्ता भएको छ । मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई नक्कली ‘सुनको लौरो’ उपहार दिएर नेपालमा चर्चामा आएका मोक्तुम र ओलीबीच